दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न
आलोक भावुक

गढवा, २३ मङ्सिर दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंशमा कर्मचारीको…

राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयताबारे दुई धार
गणतन्त्रनेपाल डटकम

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयतालाई लिएर विवाद देखिएको छ । संसदको चौथो शक्तिको रुपमा उदाएको पार्टीमा संघीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रष्ट दुई धार देखिएको हो । पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने…

लुम्बिनी प्रदेशको स्थायी राजधानीको सुरक्षा ब्यवस्थामा कडाई अपनाउन मुख्यमन्त्रीको केसीको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २३ मङ्सिर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको राजधानी कार्यन्वयको विषय २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यन्वयन गरेको बताउनुभयो । उहाँले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID