गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।…

शैक्षिक सुधारका लागि अभिभावकको भूमिका
सविन प्रियासन

दाङ,१९ फागुन। शिक्षा कुनै पनि समाजको विकासको मेरुदण्ड हो । यसलाई प्रभावकारी बनाउने जिम्मेवारी केवल विद्यालय र शिक्षकको मात्र होइन, अभिभावकको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । शैक्षिक सुधारका लागि अभिभावकले प्रभावकारी भूमिका निर्वाह गरेमा विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई…

गढवाको वडा नम्बर ५ र वडा नम्बर ३ मा आधारशिला तालिम सुरु 
आलोक भावुक

गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID