आफ्नो कार्यकाल सकुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दछु मुख्यमन्त्री:केसी 
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२६ पौष ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पान भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि पूर्णरुपले लागि परेको…

गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकल वितरण
आलोक भावुक

गढवा, २६ पौष । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज…

फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जलद्वारा गाउँपालिकाका अध्यक्ष लाई घोषणापत्र हस्तान्तरण
आलोक भावुक

गढवा, २६ पौष । फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जल गढवाले मंगलवार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई घोषणापत्र हस्तान्तरण गरेको छ । मंगलवार गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई खाद्द अधिकारका सवालमा पारित भएको धनगढी घोषणा पत्र हस्तान्तरण गरेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID