गढवाको मुनामिलन इङलिस बोर्डिङ स्कुलको १९औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न
गढवा,१३ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ परस्पुरमा रहेको मुनामिलन इङलिस बोर्डिङ स्कुलले बिद्याकि देवि सरस्वती पुजाको अवसर पारी आफ्नो १९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।विद्यालयका प्रीन्सिपल मुबारक अलिको अध्यक्षता तथा नेसनल प्याब्सन…

