एक वर्षमा साढे सात हजार बलात्कारका मुद्दा दर्ता
देशभरमा सरकारीवादी मुद्दामा सबैभन्दा बढी सार्वजनिक शान्ति तथा हितविरुद्धको कसुर हुने गरेको देखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सोमबार राष्ट्रपतिलाई बुझाएको ०७८/७९ को वार्षिक प्रतिवेदनमा जिल्ला सरकारी वकिलले दायर गर्ने मुद्दाको सूचीको दोस्रो स्थानमा भने बलात्कारका मुद्दा छन् । देशभरका जिल्ला सरकारी वकिल…

