गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा हुने सहकार्य समन्वयको लागि छलफल
आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य…

लमही महोत्सवमा राैनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । लमही महोत्सवमा चर्चित लाेक दाेहाेरी गायिका ज्योती मगरलाई हेर्न मंगलवार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियोे । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ…

छैठौं देउखुरी महाेत्सवमा आज ज्योति मगरको प्रस्तुती हुने, महोत्सवको चारदिन लम्बियाे 
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुदैछ।  लमही उध्धोग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव पुनः चार दिन थप गरिएको छ । दर्शकहरूकाे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID