सहकारीमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक: पालिका अध्यक्ष पोख्रेल
गढवा, ११ माघ। सहकारी संस्थाहरुमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा सुरु भएको पांच दिने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको उद्घाटन…