आज प्रजातन्त्र दिवस मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ७ फागुन। आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष…

दाङमा फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुदैं 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ७ फागुन । दाङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय दाङले घोराहीमा पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त अभियान सुरु हुने जानकारी दिएको हो । स्वास्थ्य कार्यालय दाङका…

दुर्गा प्रसाईलाई कारबाही गर्न एमाले प्रदेश कमिटीले केन्द्रमा सिफारिस गर्यो
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ फागुन। नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ। शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको एमाले स्थायी कमिटि सदस्य तथा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID