नबनाएको सडक बन्यो भनेर पैसा लिने दुई जना इन्जिनियर माथी भ्रष्टाचारको मुद्दा
काठमाडौं, ८ फागुन । नबनाएको सडक बनाएको भन्दै रकम लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविन कुमार विसीमाथि मुद्दा दायर गरेको छ । उनीहरुले आपसी मिलेमतो गरी निगालपानी…

