जनता सँग जनश्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२० फागुन “कच्ची माेटर बाटो छ,नियमित यातायातका साधनहरु चल्दैन। घण्टाै पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ ।त्यस माथि गर्मीयाम शुरु भएको छ।पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ। बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कत‌ै छैन।”यी…

गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान
आलोक भावुक

गढवा, २० फागुन। गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ। गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना…

देउखुरीको पाखापानी क्रिकेट मैदानमा देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

भालुबाङ्ग,१९ फागुन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID