अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाको तेस्रो पालिका सम्मेलन सम्पन्न
आलोक भावुक

गढवा,१६ चैत्र। अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवा गाउँपालिकाको तेस्रो पालिका सम्मेलन शनिबार गढवा ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाकी अध्यक्ष सोभा रावतको अध्यक्षता तथा नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला…

पत्रकार हत्या क्रूर र जघन्य अपराध : पत्रकार महासंघ लुम्बिनी
गणतन्त्र नेपाल डटकम

भालुबाङ, १६ चैत । नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेश समितिले शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा भएकाे पत्रकार सुरेश रजकको हत्या क्रूर र जघन्य अपराध भएकाे निष्कर्ष निकालेकाे छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले शनिबार विज्ञप्ति जारी…

तीनकुनेमा राजवादी मण्डलेहरुले पराकाष्ठा देखाए : प्रचण्ड
गणतन्त्र समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवादीहरूले आफ्नो आन्दोलनमा मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताएका छन् । समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजवादीहरूले जनताको घरमा आगो लगाएर, प्रहरीलाई आक्रमण गरेर मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताए। ‘तीनकुनेको सभामा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID