‘सकम्बरी’ गीत हटाउन प्रकाश सपुतलाई रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

गायक प्रकाश सपुतको स्वर, शब्द, संगीतमा तयार भएको ‘सकम्बरी’ बोलको गीत पछिल्लो समय विवादित बनेको छ । एक नारीले आफ्नो जीवन जिउनका लागि देह व्यापार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको गीतको भिडियोले आलोचना भोगिरहेको छ । कतिपयले यो गीत र…

गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण
आलोक भावुक

गढवा, ५,बैशाख ।दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाअन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको…

सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरण : कामै नगरी नक्कली बिलबाट भुक्तानी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,५ बैशाख । सुरक्षण मुद्रण केन्द्रमा कामै नगरी रकम भुक्तानी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । वैशाख ३ गते अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा कामै नगरे पनि काम भएको भनी रकमको भुक्तानी गरिएको दाबी लिइएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID