घोराही गोल्डकप फुटबल प्रतियोगिताको लागि गढवा गाउँपालिकाको टिम घोराही प्रस्थान
आलोक भावुक

गढवा,२३ चैत्र। घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ मा सहभागी हुन गढवा गाउँपालिकाबाट २५ जनाको टिम घोराहीका लागि प्रस्थान गरेको छ। खेलाडीहरूलाई गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले टीका लगाई जितको…

सिसहनियाँ उवासंघकाे नयाँ भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
सन्तोष कुमार गुप्ता

देउखुरी २२ चैत ।  दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेकाे सिसहनियाँ उद्योग बाणिज्य संघले नयाँ बर्ष २०८२ काे पावन अवसरमा प्रकाशन गरेकाे भित्तेपात्राे आज शुक्रबार संघकाे सभाहल सिसहनियाँमा एक कार्यक्रमकाे आयाेजना गरि बिमाेचन गरिएकाे छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता…

गढवाको कृषि विकासका लागि योजना तथा रणनीति तर्जुमा कार्यशाला
आलोक भावुक

गढवा,२१ चैत्र। आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गाउँपालिकाको सभाहल सम्पन्न भएको छ। गढवा गाउँपालिका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID