पालिका अध्यक्ष दमकलमा पानी भरेर कोइलाबास पुगेपछी स्थानीय खुशी
आलोक भावुक

गढवा, २७ जेठ । दाङको कोईलाबासमा पानी सकिएपछी हाहाकार नै मच्चिएको थियो तर जानकारी पाए लगत्तै सनिवार बिहानै दमकलमा पानी भरेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ५नं.वडाध्यक्ष लेख बहादुर थापा लगायतको टिमले कोइलाबासमा पुगेपछी स्थानीय खुसी देखिए। कोइलाबासमा…

काठमाडौं वल्र्ड स्कुलको पश्चिम यात्रा दाङबाट सुरु
गणतन्त्रनेपाल समाचारदाता

दाङ २६ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त पश्चिम नेपालको यात्रा दाङबाट सुरु भएको छ । शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा एक कार्यक्रमका बीच स्कुलको पश्चिम यात्रा सुरु भएको हो । शिक्षक,…

प्रेस चाैतारीमा प्रियाशनलाई तीन प्रदेशकाे जिम्मेवार
गणतन्त्रनेपाल समाचारदाता

घाेराही, २६ जेठ । प्रेस चाैतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणकाे काममा संगठनकाे तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशकाे जिम्मेवारी दिइएकाे छ । उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र काेशी प्रदेशकाे जिम्मेवारी दिइएकाे अध्यक्ष गणेश…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID