शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १५औं बार्षिकोत्सव सम्पन्न
गढवा, २५ माघ । गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १५औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण…