राप्तीको देविकोट हुँदै बंगलाचुली जोड्ने गणतन्त्र मार्गमा विभिन्न प्रजातिका फुलका बिरुवा रोपिए
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोक देखि देविकोट हुँदै बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दुवै तर्फ बुधबार विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ । राप्ती गाउँपालिकाकाे आयोजनामा तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय…

