कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन
गणतन्त्र नेपाल डटकम

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।…

दाङमा गोली प्रहारबाट नेपाल रेडक्रस जिल्ला शाखा दाङका पुर्व अध्यक्षको मृत्यु
आलोक भावुक

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी…

वालविवाह न्यूनीकरण गर्न सरकारसंग संवाद
शिवराज पन्थी

देउखुरी ७ बैशाख । आईतवार दिनभर जसो वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारले बनाएका रणनितीक योजना र कार्यान्वयनका पक्षमा भएका प्रयासहरुको सार्थकताका बिषयमा देउखुरीको लमहीमा किशोर किशोरी र सरकारका प्रतिनिधीहरुसंग दोहोरो संबाद भएको छ । फातिमा फाउण्डेशन बाँके, मुक्त कम्लरी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID