डेङ्गु, दादुरा जस्ता महामारी सम्बन्धी गढवामा सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१५ वैशाख। डेङ्गु दादुरा जस्ता महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल गाउँमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति उमाकान्त पन्तको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख…

देउखुरीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते
गणतन्त्र नेपाल डटकम

गढवा,१४ बैशाख। दाङ देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन्। आइतबार बेलुका लमहीबाट सतबरिया जाँदै गरेको रा ७ प ६५५३ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ७ स्थित बनघुस्री खुटीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी मोटरसाइकल…

गढवामा रोजगार कार्यक्रम अन्तर्गत श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम
आलोक भावुक

गढवा,१३ वैशाख। दाङ देउखुरीको गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुका लागि श्रममा खटिनु पूर्व श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गढवा गाउँपालिका वडा नं ४, ५ र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID