राप्ती चेम्बर र देउखुरी टुडेको टिमद्वारा जाजरकोटका भुकम्प पिडितलाई ३ लाख बढीको राहत प्रदान
ओमप्रकाश गुप्ता

भालुवाङ ६ मंसिर । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकमको संयुक्त टिमले भुकम्प प्रभावित क्षेत्र बारेकोट गाउँपालिका वडा नम्बर ९ जाजरकोटमा पुगि राहत प्रदान गरेको छ । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् बारेकोट गाउँपालिका ९ नम्बर…

महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ६ मंसिर । महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा गाउँपालिका वडा नम्बर – ७ चन्दनपुरमा एक कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। महिला…

श्रीमानकाे उपचार खर्च जुटाउन गाउँदै र माग्दै दृष्टिबिहीन सपना
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ६ मंसिर । घोराही–४ गोग्ली निवासी दृष्टि बिहीन सपना खड्काको दैनिकी यतिबेला दुर्घटनामा घाइते श्रीमान्को उपचारका लागि बजारमा गाउँदै र माग्दै बिति रहेको छ । तनहुँ घर भएपनि लामो समयदेखि घोराहीको गोग्लीमा बसोबास गरिरहनु भएकी ३० वर्षिया सपनाको श्रीमान्…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID