जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने !
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ७ मंसिर। सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो…

गढवाको खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम, आत्मनिर्भर बनाउन जोड 
आलोक भावुक

गढवा, ७ मंसिर । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ। खज्रौटा उद्यमी महिला समूह खज्रौटाका रेबा यादवको अध्यक्षता तथा गढवा…

डडेल्धुरामा प्रहरीलाई फोन गरेर केटीहरु जिस्क्याइ रहन्छन् ।
आलोक भावुक

डडेल्धुरा, ७ मंसिर । प्रहरीलाई १०० नम्बरमा आउने फोनले हैरान बनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा दैनिक आउने ब्लफकलले हैरान बनाएको हो। दैनिक करिब ३०/४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID