तुलसीपुरमा ‘पोषण मार्फत जीवन रुपान्तरण परियोजना’ : बालबालिकाको सरसफाइ र पोषणमा जोड
तुलसीपुर, ४ जेठमा । दाङको तुलसीपुर उपमहानगरपालिकामा पालिका स्तरीय पोषण मार्फत जीवन रुपान्तरण परियोजना सरोकारवालाहरुसंग बैठक तथा समीक्षा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाका समाजिक विकास संयोजक मान बहादुर रावतको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको…

