सल्यानमा जेसिबि दुर्घटना, गढवाका दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु 
गणतन्त्रनेपाल समाचारदाता

गतवा, ६ पौष ।सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै मृत्युु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङकाे गढवा गाउँपालिका -५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ। शनिबार बिहान करिब ७ बजेतिर बागचौर…

गढवा गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ५ पौष। दाङ देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, , प्रमुख प्रशाशकिय अधिकृत अम्मर राज…

भैंसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ पौष । भैसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा-६ बनकट्टीमा तिनदिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। भिट परियोजनाको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID