सहकारी सञ्जाल गढवाद्वारा लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आलोक भावुक

गढवा,३ जेठ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नाराका साथ गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूका लागि एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै 
आलोक भावुक

गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा…

गढवामा सीपमूलक तालिमको उद्घाटन, स्वरोजगारमुखी युवालाई प्राथमिकता
आलोक भावुक

गढवा,१ जेष्ठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सीपमूलक तालिमको विहिवार उद्घाटन गरिएको छ। वैदेशिक रोजगार बोर्डको प्राविधिक सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमबीच सीपमूलक तालिमको समुद्घाटन गरिएको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID