दलित महिलाहरूलाई लक्षित गरी गढवा गाउँपालिकामा सामग्री वितरण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१२ जेठ। गढवा गाउँपालिकाले दलित समुदायका एकल तथा जेष्ठ महिलाहरूलाई लक्षित गर्दै विशेष सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। “शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै…

राेशनी शाही आफ्नै काेठामा मृत फेला
गणतन्त्र नेपाल

काठमाडौँ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको…

गढवामा बाल सञ्जालको समन्वयमा योजना तर्जुमा सम्बन्धी बाल भेला सम्पन्न
आलोक भावुक

गढवा, ९ जेठ । गढवा गाउँपालिका स्तरीय बाल सञ्जालको समन्वयमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि योजना तर्जुमा गर्ने उद्देश्यले शुक्रबार बाल भेला कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सन्दिप डाँगीको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID