भदौ २३ काे दमन र २४ को विध्वंशबारे आयोगकाे प्रतिवेदन सार्वजनिक गर्न जसपा नेपालका सचिव साहको माग
काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का केन्द्रीय सचिव शैलेन्द्र साह ले जेनजी आन्दोलनका क्रममा भएको भदौ २३ को दमन र भदौ २४ को विध्वंशबारे छानबिन गर्न गठन गरिएको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सचिव…

