आयाम बहुउद्देश्यीय सहकारी संस्थाकाे वार्षिकोत्सब सम्पन्न, मैत्रीपूर्ण फुटबलमा हाेटल ब्यबसायि विजय
गढवा, १३ फागुन । आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ अाैं बार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रम हरू गरि मनाएकाे छ । मिति २०७२ फाल्गुन १३ गते स्थापना भएकाे संस्थाले हरेक बार्षिकाेत्सवमा समुदाय स्तरिय कार्यक्रमहरू गरि मनाउदै अाएकाे छ । यसअघि…

