घोराही–४ सवारीकोटको सुनौलो सम्भावना र विकासको चुनौती: सविन प्रियासन
दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित सवारीकोट केवल एउटा स्थल होइन, यो ऐतिहासिक महत्व बोकेको थलो हो । महाभारत पर्वत श्रृङ्खलामा अवस्थित यस ठाउँले दाङको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदा एकै ठाउँमा जोडेको छ । राजा रत्नपरिक्षकको दरबारका…

