वालविवाह न्यूनीकरण गर्न सरकारसंग संवाद
देउखुरी ७ बैशाख । आईतवार दिनभर जसो वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारले बनाएका रणनितीक योजना र कार्यान्वयनका पक्षमा भएका प्रयासहरुको सार्थकताका बिषयमा देउखुरीको लमहीमा किशोर किशोरी र सरकारका प्रतिनिधीहरुसंग दोहोरो संबाद भएको छ । फातिमा फाउण्डेशन बाँके, मुक्त कम्लरी…