पर्यटकीय गन्तव्य बन्दै सल्यानको मालिका मन्दिर 
रुपा थापा

सल्यान, ३१ चैत । सल्यानमा रहेको मालिका मन्दिर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । सल्यान जिल्लाकाे कुमाख गाउँपालिका-६ र दार्मा गाउँपालिका -४ काे सिमानमा पर्ने मालिका मन्दिर आन्तरिक पर्यटकहरुकाे प्रमुख राेजाईमा पर्न थालेको हाे । समुन्द्री सतहदेखि करिब २२…

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन
गणतन्त्र नेपाल डटकम

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।…

दाङमा गोली प्रहारबाट नेपाल रेडक्रस जिल्ला शाखा दाङका पुर्व अध्यक्षको मृत्यु
आलोक भावुक

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी…