गढवामा नेपाल उद्योग व्यापार महासंघ समिति गठन, अध्यक्षमा चित्र बहादुर रावत सर्वसम्मत
गढवा, २७ जेठ। नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङको आयोजनामा मंगलवार गढवा गाउँपालिकामा नेपाल उद्योग व्यापार पालिका समिति गठन गरिएको छ। नेपाल उद्योग व्यापार महासंघ दाङका अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

