१५औं राष्ट्रपति रनिङशिल्डमा पदक हासिल गर्ने खेलाडीहरुलाई सम्मान
आलोक भावुक

गढवा,२ असार। दाङ देउखुरीको गढवा गाउँपालिकाले १५औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पदक हांसिल गर्ने खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा १५औ जिल्ला स्तरीय राष्ट्रपति राष्ट्रपति रनिङशील प्रतियोगितामा गढवा गाउँपालिकाबाट सहभागी ७० जनाको टिम…

ज्ञानमालामा उत्प्रेरणा एवं चित्रकला प्रदर्शनी चित्रकला सृजनात्मकताको उत्कर्ष हो : प्रियासन
गणतन्त्र नेपाल समाचारदाता

घोराही, जेठ ३१ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन् । शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु सिर्जना गरि विद्यालयमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको सिर्जनशील क्षमतालाई परिस्कृत गर्ने उद्देश्यले आयोजना…

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, जेठ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID