गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष…

गढवाको वडा नं. १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ६ असार। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा आज बिहिबार गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाले विभिन्न ठाउँमा बिशेष गरी बिकट दुर्गम ठाउँमा…

गढवाका दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तार सम्बन्धी अन्तक्रिया गोष्ठी सम्पन्न
आलोक भावुक

गढवा, ६ असार। दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तार सम्बन्धी आज बिहिवार गढवामा अन्तक्रिया गोष्ठी सम्पन्न भएको छ। कृषि विकास बैक लिमिटेड प्रदेश कार्यालय घोराही दाङको आयोजना तथा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवा र ग्रामीण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID