गढवा-५ बाकीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण
आलोक भावुक

गढवा,३ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण सुरु गरेको छ। गढवा गाउँपालिकाको आयोजनामा वडा नम्वर एकदेखि ६ वडा सम्म सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रम हुने गढवा गाउँपालिका मनोसामाजिक…

१५औं राष्ट्रपति रनिङशिल्डमा पदक हासिल गर्ने खेलाडीहरुलाई सम्मान
आलोक भावुक

गढवा,२ असार। दाङ देउखुरीको गढवा गाउँपालिकाले १५औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पदक हांसिल गर्ने खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा १५औ जिल्ला स्तरीय राष्ट्रपति राष्ट्रपति रनिङशील प्रतियोगितामा गढवा गाउँपालिकाबाट सहभागी ७० जनाको टिम…

ज्ञानमालामा उत्प्रेरणा एवं चित्रकला प्रदर्शनी चित्रकला सृजनात्मकताको उत्कर्ष हो : प्रियासन
गणतन्त्र नेपाल समाचारदाता

घोराही, जेठ ३१ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन् । शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु सिर्जना गरि विद्यालयमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको सिर्जनशील क्षमतालाई परिस्कृत गर्ने उद्देश्यले आयोजना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID