बेलदमार मोटरसाइकल दुर्घटनाका घाइते दुबैजनाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको…

बरिष्ठ साहित्यकार शर्माको ८४ वर्षको उमेरमा निधन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २ असोज। दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो ।…

प्रेस सेन्टरको राजपुरको अध्यक्षमा बुढा
गणतन्त्र नेपाल समाचारदाता

दाङ,३१ भदाै ।  प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिकाे अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिकाे दोस्रो सम्मेलनले बुढाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID