माधव नेपालबाट पार्टीलाई पछार्ने घातक प्रयास भयो – ओली
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहबाट आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको बताएका छन् । माधव नेपाललगायतमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या रहेको भन्दै ओलीले पार्टी आन्दोलनलाई कसैको स्वार्थपूर्ति…

शंकर पोखरेलद्धारा मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उनीविरुद्ध आज मात्रै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन्…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
गणतन्त्र नेपाल संवाददाता

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका…