पूर्वराजा ज्ञानेन्द्रले जिते काेराेना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। नर्भिक अस्पतालमा उपचार गराइरहेका शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार…

कोरोना संक्रमण उच्च बनेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि…

बहुमतकाे सरकार गठनका लागि राजनीतिक दलहरुसँग राष्ट्रपतिको आह्वान
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ काे (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन्…