अन्धाधुन्ध गोली प्रहारले रुसमा सात बालबालिकासहित नाै जनाको मृत्यु
रुस । रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बालबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…