नेपाल पक्षको अडान : सहमतिमा बैठक बोलाउनुपर्ने नत्र सहभागी नहुने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिमा बैठक बोलाउनुपर्ने नत्र बैठकमा सहभागी नै नहुने निर्णय गरेको छ । नेपाल पक्ष पार्टीले भोलि शुक्रवारका लागि डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय…

चिनियाँ राष्ट्रपति सीको चेतावनी : चीन दबिने छैन
एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । उनले चीनलाई…

जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID