परीक्षा दिन गएकी सांसदलाई कोरोनाले भेटेपछि
अशोक भण्डारी, काठमाडौँ-२३ साउन

त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी सांसद अन्जना बिसङ्खेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० गते मानवशास्त्र संकाय तेस्रो सेमेस्टरको परीक्षा दिन त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी प्रतिनिधिसभा सदस्य बिसङ्खेलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । परीक्षा दिएर…

ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं,  १६ साउन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष छाडे मात्रै एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।…

पेरुको राष्ट्रपतिमा गरिब परिवारका पेद्रो कास्टियो बिजयी
सिन्ह्वा

पेद्रो कास्टिया (Pedro Castillo) ले पेरूको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका हुन्। पच्चीस बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID