प्रचण्ड भेट्न खुमलटार जाँदै प्रधानमन्त्री देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार जाँदैछन् । प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक प्रचण्ड निवास जान लागेका हुन् । देउवा प्रचण्डसँग छलफलका लागि साँझ ५ बजे खुमलटार पुग्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको…

नेपाली जनताको जित भयो : माधव नेपाल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२…

ओलीले देउवालाई हात मिलाएर दिए अग्रिम बधाई तथा शुभकामना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने बेला पू्र्वप्रधानमन्त्री केपी शर्मा ओली टुप्लुक्क संसद भवन आइपुगेका छन्। उनले प्रधानमन्त्री देउवालाई हात मिलाएर बधाई र शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले संसदमा आइतबार राति विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष…