देशकाे राजनीति लिकबाहिर पुग्याे: नेता राजेन्द्र लिङ्देन
शिखा पाैडेल, २४ मंसीर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर पुगेको बताएका छन् । शुक्रबार काठमाडाैंकाे भृकुटीमण्डपमा आयाेजित उद्घाटन कार्यक्रममा बाेल्दै सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले नै जनताकाे विश्वास गुमाइसकेको…

प्रेस सेन्टर नेपालकाे अध्यक्षमा विष्णु सापकाेटा जुगल बिजयी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ मंसीर

चितवन । प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित भएका छन् । आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्ष निर्वाचित गरेको निर्वाचन समितिका अध्यक्ष काेमल बरालले जानकारी दिए । मंसीर १८ र १९ गते दुई दिनसम्म चितवनमा चलेकाे…

एमाले महाधिवेशन-`ओली सेलेक्सन´ मा परेका ३०१ केन्द्रीय सदस्यकाे नामावली (सूचीसहित))
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ मंसीर

चितवनमा जारी नेकपा एमाले महाधिवेसनकाे बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्ताव गरेका छन् । एमाले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको जनाइएको छ । एमाले महाधिवेशनका क्रममा शनिबारको बन्दसत्रले अध्यक्ष…