काठमाडौंमा माओवादीले गाड्यो विजयको झन्डा
गणतन्त्र नेपाल समाचारदाता, काठमाडौं

काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६…

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् ।…

गढवामा मतगणना तीब्र, काेइलाबासबाट मत गणना गरिँदै
गणतन्त्र नेपाल संवाददाता

गढवा गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर ८ काेइलाबासमा ६०० मत गणना गर्दासम्म नेकपा एमालेले अग्रता लिएकाे छ। पालिका अध्यक्षमा एमालेका अध्यक्ष पदका उम्मेद्वार सहजराम यादवले लिड गरिरहेका छन् । अध्यक्ष पदमा सुर्यकाे २ सय ६१ मत हुँदा हँसिया…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID