वामदेवको नयाँ पार्टी : ६९ सदस्यीय केन्द्रीय कमिटी
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार नयाँ पार्टीको…