उदयपुरमा ट्रक दुर्घटना‚ चारको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बजुरा खोला नजिकै दुर्घटना भएको…

विमान दुर्घटनास्थल पुग्यो सेना र प्रहरीको टोली
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पूरै…

दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो । बिहान ५…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID