‘ब्याड टच’ प्रकरण : सामाजिक सञ्जालको अदालतमा मिरुनाको ‘चीरहरण’
नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणले सामाजिक सञ्जाल तातियो । सञ्जालमा पक्ष–विपक्षमा घगडान बहस भए । कतिपयले जातीय र धार्मिक रंग दिन खाजे । यौन हिंसालाई हेर्ने मानिसहरुको दृष्टिकोण पनि छरपस्ट भयो । मिरुनाको सवालमा एक भाष्य भने टड्कारो देखियो, ‘भीडमा…

