सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट पेचिलो बन्दै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ७ चैत्र । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको…

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ चैत्र। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, तपस्या र बलिदानप्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुका सपना र संकल्प पूरा गर्न निरन्तर क्रियाशील रहने अठोट व्यक्त गर्दछु । ११ पुस, ०७९…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
आस्था केसी । काठमाडौं,२४ फागुन

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तरजनबर्गीय संगठनस्तरीय मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको…