चिनीको भाउ अझै बढ्न सक्ने, उद्योगी भन्छन्- यो स्वाभाविक मूल्य वृद्धि हो
गत जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगायो। चिनी निर्यातमा रोक लगाउनेबारे भारतीय सञ्चारमाध्यमले एक-डेढ हप्ता अघिदेखि नै लेखिरहेका थिए। भारतले चिनीमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चिनीको मूल्य बढ्ने आशंका धेरैले गरेका थिए। नभन्दै चिनीको मूल्य किलोमा ५…

