१८ वर्षपछि एउटै लहरमा देखिँदैछन् ५ ग्रह
१८ वर्षपछि सौर्यमण्डलका ५ वटा ग्रहहरू एउटै लहरमा देखिँदैछन् । शुक्रबार बिहान सूर्योदयभन्दा एक घण्टाअघि बुध‚ शुक्र‚ मंगल‚ वृहस्पति र शनि ग्रहहरू एउटै लहरमा देखिने छन् । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिनसमेत रहेका खगोलशास्त्री प्राध्यापक विनील अर्यालले शुक्रबार बिहान सूर्योदय…