राजधानीको निषेज्ञाकालीन साँझ : दर्जन तस्बिरमा हेर्नुहोस्
राजधानी उपत्यकामा वैशाख १६ यता निषेधाज्ञा जारी छ । दिउँसै चकमन्न निषेधाज्ञाकालीन काठमाडौंमा साँझ ढल्कँदै जाँदा झन् कस्तो वातावरण होला ? पाठकको यही जिज्ञासालाई मध्यनजर गरेर माइतीघर, सुन्धारा, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, बानेश्वर, गौशाला र चाबहिलका केही दृश्यहरू प्रस्तुत गरेका…