नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

यौन दुर्व्यवहारबाट पीडित राउटे युवतीको जीवन रक्षा गर्न माग
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । जवाफदेहिता निगरानी समितिले सुर्खेत गुर्भाकोटका राउटे समुदायका युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चरण प्रसाईं नेतृत्वको सो समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो छुट्टै पहिचान बोकेको सो समुदायका २ युवतीमाथि यौन दुर्व्यवहार गरी…

महाराष्ट्रको गडचिरोलीमा माओवादी र प्रहरीबीच भिडन्त, १३ विद्रोहीको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

भारत । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमान्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने…